नागरिक उ’द्धारका लागि अफगानिस्तानको राजधानी काबुल पुगेको यु’क्रेनी विमान अ’पहरित

नागरिक उ’द्धारका लागि अफगानिस्तानको राजधानी काबुल पुगेको यु’क्रेनी विमान अ’पहरित


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ८ भाद्र २०७८
  • 7.3K
    Shares

आफ्ना नागरिक उ’द्धारका लागि अफगानिस्तानको राजधानी काबुल पुगेको यु’क्रेनी वि’मान अ’पहरणमा परेको छ। युक्रेनका उप–विदे’शमन्त्री यभगेनी येनिन्ले मंलगबार आफ्ना नागरिक उ’द्धारका लागि अफगानिस्तानको राजधानी काबुल पुगेको युक्रेनी विमानअप’हरणमा परेको पुष्टि गरे। उनले विमानलाई ह’तियारधारी समुहले अपह’रण गरी इरानतर्फ लगेको बताए। विमान युक्रेनका मानिसहरुको निकासीको लागी गत साता अफगानिस्तान आएको थियो।

उप–विदेशमन्त्रीको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम तासले लेखेको छ,‘गत आइतबार हाम्रो उ’द्धाररत विमान केही मानिसको समूहद्धारा हाई’ज्याक भएको छ । मंगलबारबाट उक्त वि’मान हाम्रो स’म्पर्क बाहिर छ । केही मानिसको स’मूहले विमानलाई इरानतर्फ लगेको छ । हाम्रो तीनवटा बिमान उ’द्धार कार्यमा बाकी रहेको छ ।’

वि’मानमा उ’द्धारको क्रममा ८३ जना यु’क्रेनी नागरिक रहेको जनाइएको छ । तालि’वानले अगस्त १५ मा अफगानिस्तान क’ब्जा गरेपछि त्यहाँ रहेको विदेशी नागरिकहरुको धमाधम उ’द्धार कार्य जारी छ । तालिवानले तोकेको मितिमा आफ्ना नागरिकहरु उ’द्धार गरी सक्नु पर्ने बताएका थिए ।-Photo: Agency

प्रतिक्रिया
सम्बन्धित समाचार