अ’श्वेत नागरिक जर्ज फ्लोइडको ह’त्यामा दो’षी ठ’हर पू’र्वप्र’हरी शोभिनलाई साढे २२ वर्ष जे’ल

अ’श्वेत नागरिक जर्ज फ्लोइडको ह’त्यामा दो’षी ठ’हर पू’र्वप्र’हरी शोभिनलाई साढे २२ वर्ष जे’ल


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १२ असार २०७८
  • 3K
    Shares

डेरेक शोभिन

अमेरिकाको मिनेशोटा राज्यको मिनियापोलसमा प्र’हरीको ज्या’दतीमा मा’रिएका अ’श्वेत अमेरिकी जर्ज फ्लोइडको ह’त्यामा दो’षी ठ’हर पू’र्वप्र’हरीलाई  साढे २२ वर्ष जे’ल सजा’य भएको छ । न्या’या’धीशले शुक्रबार पू’र्वप्र’हरी अधिकारी डेरेक शोभिनलाई साढे २२ वर्षको जे’ल स’जाय सुनाएका हुन् ।

१४ दिनको सुनु’वाईमा ४५ जना सा’क्षीको ब’यान तथा प’क्ष विप’क्षका व’किलको ब’हसपछि उनलाई दो’षी ठ’हर गरिएको हो ।

शोभिनलाई जीवनका’ल भर ब’न्दुक लिन नपा’उने फै’सला पनि अ’दालतले गरेको छ । फ्लोइडको परिवार र सम’र्थकले स’जायको स्वा’गत गरेका छन् ।

अभि’योजनकर्ताहरुले उनीलाई ३० वर्ष भन्दा कम जे’ल स’जायं माग गरेका थिए।  शोभिनले बि’ताउने जे’ल समयमा यस अगाडि हि’राशत र जे’लमा विता’एको एकसय ९९ दिन घटा’इने भएको छ । उनले १५ बर्ष कै’द र ७ बर्ष ६ महिना उनि सुपरि’वेक्षणमा बस्नु पर्नेछ ।

अप्रिलको तेश्रो साता अ’दालतको जुरीले शोभिनलाई तीनवटै अभि”योगमा दो’षी ठ’हर गरेपनि स’जाय भने आजमात्र सुनाइएको हो । सुनु’वाई तीन सातासम्म चलेको थियो । गत वर्ष मिनापोलिसको सडकमा जोर्ज फ्लोइडको प’क्राउ गर्ने क्रममा प्र’हरी अधिकारी ४५ बर्षी’य डेरेक शोभिनले घुँ’डाले उनको घाँ’टी थि’चेका थिए ।

यो घ’टनापछि जा’तिवा’द र प्र’हरीद्वा’रा अधि’क ब’ल प्र’योगवि’रुद्ध विश्वव्या’पी प्रद’र्शन भएको थियो । शोभिनलाई तीनवटा अभि’योगमा दो’षी ठ’हर गरिएको छ। जसमा सेकेन्ड डिग्री ह’त्या, थर्ड डिग्री ह’त्या र आशय बि’नाको गै’रका’नुनी ह’त्या छन्।

सेकेण्ड डिग्रीमा ह’त्याको आ’शय हुनुपर्छ तर त्यो पू’र्वनियो’जित हुँदैन भने थ’र्ड डि’ग्री ह’त्यामा प्रति’वादीले पी’डितलाई मा’र्न खोजेको भन्ने प्र’माण आवश्यक पर्दैन। त्यहाँ कार’बाही ख’तरनाक भए पनि खासगरी ज्या’न लिन खोजि’एको हुँदैन।

source khasokhas.com

प्रतिक्रिया