राष्ट्रपति लगायत सरकारका बरिष्ठ मन्त्रीहरु सवार हेलिकप्टरमा’थि कोलम्बियामा गो’ली प्र’हार भएको छ।
कोलम्बियाका राष्ट्रपति इवान ड्यूक रक्षामन्त्री र आन्तरिक मामिला मन्त्री तथा नर्टे डे सेन्टाडेर प्रान्तका गर्भनर पनि सवार त्यस हेलिकप्टरमा भेनेजुएलाको सीमा छेउ उडान भर्ने क्रममा गो’ली प्र’हार भएको बिभिन्न अन्तरराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्।
नर्टे डे सेन्टाडेर प्रान्तका लागि यात्रा गर्न लाग्दा हेलिकप्टरमा’थि गो’ली प्र’हार भएपनि हेलिकप्टरमा सवार सबै स’कुशल रहेको राष्ट्रपतिका प्रवक्ताले जान’कारी दिएका छन्।
स्थानीय पत्रिकाका अनुसार हेलिकप्टरमा बसेकाहरुले इन्जिनमा केही चिज ठो’क्किएको आवा’ज सुनेका थिए । त्यतिबेला हेलिकप्टर जमिनबाट थोरै उचाईंसम्म मात्र उडेको थियो ।
राष्ट्रपतिमा’थि ह’मलामा भएको क्षेत्रमा नेशनल लिब्रेसन आर्मी (ईएलएन) चर’मप’न्थीहरु स’क्रिय रहेका छन् । ईएलएन देशको सबैभन्दा ठूलो बिद्रो’ही समूह हो, जसलाई कोलम्बियाको साथै अमेरिका र यूरोपेली संघले पनि चर’मप’न्थी स’मूह घो’षणा गरेको छ । सन् १९६४ मा यो विद्रो’ही समूह गठन भएको थियो । देशमा भूमि र धनको अस’मान वितर’णबिरु’द्ध ल’ड्न यसको उद्दे’श्य रहेको छ ।
यसैबीच राष्ट्रपति इवान ड्यूकले आक्र’मणलाई का’यरताको सं’ज्ञा दिँदै आफू हिं’सा वा आ’तंकी ह’मलाबाट नड’राउने प्रति’क्रिया दिएका छन् । उनले यस्तो ह’मला सा’मना गर्न कोलम्बिया निकै शक्ति’शाली रहेको जि’किर गरे । साथै उनले यस हम’लामा संल’ग्नलाई पहि’चान गर्न सु’रक्षा निकायलाई निर्दे’शनसमेत दिएका छन् ।
बीबीसी