नायिका अर्चना पनेरुसहितको सुटिंग टोली पोखरामा प्रहरी नियन्त्रणमा

नायिका अर्चना पनेरुसहितको सुटिंग टोली पोखरामा प्रहरी नियन्त्रणमा


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ८ चैत्र २०७२
  • 14.9K
    Shares

नायिका अर्चना पनेरु र चलचित्र निर्देशक राजु गिरीसहितको टोली पोखरामा सुटिंगस्पटबाटै पक्राउ परेको छ । निर्माण ईजाजत बिना नै चलचित्र जिस्म सुटिंग गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिम्स चलचित्र विकास वोर्डमा दर्ता नभई सिधै सुटिंग स्पटमा गएकाले नियन्त्रणमा लिएको कास्की प्रहरीले बताएको छ । प्रहरी नियन्त्रणमा पर्नेहरुमा निर्देशक गिरीसहित कलाकार सुरेन्द्र बुढा, उकेश पनेरु, अर्चना पनेरु लगायत रहेका छन् । उनीहरु सबैलाई वडा प्रहरी कार्यालय रामबजारमा राखिएको छ ।

प्रतिक्रिया