दक्षिणी फ्रान्सको भ्रमणका क्रममा रहेका फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोंलाई एक व्यक्तिले झा’पड हा’नेका छन् ।
बाटोमा उभिएका जनताहरुसँग कुराकानी गरि हात मिलाई रहेको बेला ती व्य’क्तिले राष्ट्रपति माक्रोंलाई झा’पड हा’नेका थिए ।
बीबीसीका अनुसार उक्त घ’टना लगत्तै राष्ट्रपति माक्रोंको सु’रक्षा टोलीले परि’स्थितिलाई नि’यन्त्रणमा लिएको थियो । उ’क्त घ’टनामा सं’लग्न रहेको आरोपमा दुई व्य’क्तिलाई प’क्राउ गरिएको छ ।
फ्रान्सको राष्ट्रपति कार्यालयले जा’री गरेको वक्त’व्यमा ती व्य’क्तिले राष्ट्रपतिलाई हि’र्काउने प्र’यत्न गरेको जनाउँदै राष्ट्रपतिको निय’मित कार्य’क्रम यथा’वत रहने बताएको छ ।