अमेरिकाद्वा’रा ५९ चिनि’याँ कम्पनीमाथि प्र’तिब’न्ध लगाउने बारेको कार्य’कारी आ’देशमा हस्ता’क्षर

अमेरिकाद्वा’रा ५९ चिनि’याँ कम्पनीमाथि प्र’तिब’न्ध लगाउने बारेको कार्य’कारी आ’देशमा हस्ता’क्षर


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २१ जेष्ठ २०७८
  • 6.7K
    Shares

आदेशमा हस्ताक्षर गर्दै रास्ट्रपति जो वाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले ५९ वटा चिनि’याँ कम्प’नीमा’थि लगाएको प्र’तिब’न्धलाई निरन्तरता दिएको घो’षणा छन् ।

बिहीबार एक कार्य’कारी आ’देशमा हस्ता’क्षर गर्दैै राष्ट्रपति बाइडेनले ५९ वटा चिनि’याँ क’म्पनीसँग व्या’पार तथा खरिद गर्न अमेरिकी नागरिकलाई रो’क लगाएको घो’षणा गरेका हुन् ।

बाइडेनको यो कार्य’कारी आ’देश अगस्ट २ देखि ला’गु हुने जनाइएको छ । अमेरिकाले रो’क लगाएका अधि’कांश चिनि’याँ कम्प’नीहरु प्र’विधि र व्या’पारसँग सम्ब’न्धित रहेका छन् । प्र’ति’बन्ध लगाइएकामा चिनि’याँ मोबा’इल उ’त्पादक कम्पनी हुवा’वे र हिकभिजन समेत रहेका छन् । चाइना मोबाइल, चाइना टेलिकम्युनिकेसन्स र चाइना युनिकम पनि प्र’तिब’न्धको सू’चीमा छन् ।

यो प्र’तिब’न्ध गत नोभेम्बरमा तत्का’लिन राष्ट्रपति डोनाल्ड ट्रम्पले ३१ चिनि’याँ कम्पनीमा’थि लगाएका थिए ।

चिनि’याँ से’नासँग सम्ब’न्ध रहेको आ’शंका गरिएका ती कम्पनीमाथि लगाइएको प्र’तिब’न्धको समय बि’स्तार गरिएको सीएनएनले जनाएको छ।

ती कम्पनीसँग का’रोवार गर्दा स’म्भावित जो’खिम हुनसक्ने ह्वाइट हाउसको ठम्याइ छ । ती कम्पनीले चिनि’याँ से’नालाई मद्दत गर्ने आ’शंका गर्दै त्यस्तो क’दम चालिएको ट्रम्पको दा’बी थियो ।

 

प्रतिक्रिया