क’टुवा पे’स्तोल सहित धनुषाबाट दुई जना प’क्राउ परेका छन्।
प’क्राउ पर्नेमा धनुषाको स’हिद नगर नगरपालिका – २ बस्ने २५ वर्षी’य उत्तिमलाल पासमान र १९ वर्षी’य नि’पुल यादव छन्।
उनीहरुलाई बुधबार साँझ ६ बजे यदु’कोहाबाट भारतको महिनाथपुर जाने क्र’ममा प्र’हरीले प’क्राउ गरेको जिल्ला प्र’हरी कार्यालय धनुषाले जनाएको छ।
प्रा’प्त सू’चनालाई आधार बनाएर उनीहरुलाई प्र’हरी चौ’की तिनकौरियाका प्र’हरीहरुले चेकजांच गर्दा उनीहरुको साथबाट एक थान क’टुवा पे’स्तोल समेत बरा’मद गरेको प्र’हरीले जानकारी दिएको छ।
उनीहरुलाई बुधबार साँझ ६ बजे यदुकोहाबाट क’टुवा पे’स्तोलसहित प’क्राउ गरिएको प्र’हरी नायब निरी’क्षक (सइ) शारदा शंकर साहले जान’कारी दिए। उनीहरुले त्यो पे’स्तोल किन र कहाँ लैजाँदै थिए भन्ने बारेमा खु’ल्न बाँकी रहेको बताइएको छ।
प’क्राउ परेका ती युवाहरुलाई बरा’मद भएको क’टुवा पे’स्तोलसहित जिल्ला प्र’हरी कार्यालय धनुषा पठाइएको प्र’हरीले जनाएको छ।