प्रश्न: म अहिले २२ वर्षको भएँ । मेरो गर्ल’फ्रेन्डको उमेर २१ वर्ष जति भएको छ । म ऊसँग यौ’नसम्प’र्क रा’ख्न चाहन्छु तर ऊ मा’न्दिन । यस्तो स्थि’तिमा मैले के गर्नु राम्रो हुन्छ, कृपया उ’चित स’ल्लाह पाऊँ ।
उत्तर : किशो’रावस्था वा युवा अव’स्थामा स्वाभा’विकरुपमै अर्को व्य’क्तिप्र’ति यौ’निकरुपमा आक’र्षित होइन्छ । यसै क्रममा मन पराइन्छ अनि प्रे’म वा शृ’ङ्गार रसका भा’वनाहरु आउँछन् । यसै क्रममा यौ’नसम्प’र्क रा’ख्न पनि पुगिन्छ । यी भावनाहरूको उ’चित व्यव’स्थापन सामा’न्य सा’माजिक जीवन या’पनको लागि आव’श्यक हुन्छ ।
तपाईंले गर्ल’फ्रेन्ड भनेर उल्लेख गर्नुभएको छ, मैले यसलाई प्रे’मिका भनेर बुझेको छु । तर पनि तपाईहरू बीचको स’म्बन्ध के–कस्तो छ, स्प’ष्ट छैन । यहाँ क्ष’णिक आक’र्षण र वास्त’विक प्रे’मको बीचमा फ’रक छु’ट्याउनु आवश्यक हुन्छ । क्ष’णिक आक’र्षणलाई नै प्रे’म ठान्दा अप्ठ्या’रोमा पर्ने स’म्भावना हुन्छ । वि’शेष गरी कि’शोरावस्थामा आक’र्षण वा मो’ह (infatuation) लाई नै वास्त’विक प्रे’म हो जस्तो ला’ग्न सक्छ । उमेर बढी हुँदै गएपछि त्यो क्ष’णिक आ’कर्षणमा मात्रै सी’मित हुने स’म्भा’वना कम हुन्छ । तपाईंले अहिले किशोराव’स्था पार गरि’सक्नुभएकोले शा’यद यस्तो दो’धार छैन होला । प्रे’म तथा आक’र्षणको बीचमा भएका भि’न्नता छु’ट्याउन सक्नुपर्छ । प्रे’म वा’स्तवमा बि’स्तारै हुने प्र’क्रिया हो र दुई व्य’क्ति साथ’साथै हु’र्कंदा यो विक’सित हुन्छ । यसमा सम्पूर्ण व्य’क्ति’त्व नै सं’लग्न हुन्छ । प्रेममा अर्को व्य’क्तिको भावना तथा शरीर दुवैलाई क’दर गरिन्छ र सो व्य’क्तिलाई सुखी रा’ख्न प्र’यत्न गरिन्छ । यस्तो स’म्बन्धमा यौ’नस’म्पर्क रा’ख्ने कुरा सर्वो’परि हुँदैन । त्यसमा पनि ब’ल वा द’बाब प्र’योग गरेर यौ’नसम्प’र्क रा’ख्ने कुरा सो’च्न स’किन्न ।
स’म्पर्क राख्न किन न’मानेको ?
विवाहपू’र्व यौ’नस’म्पर्क राख्दा आ–आफ्नै ‘प्र’भाव पर्न सक्छ । वि’वाहको उमेर अहिले आधु’निक समाजमा पछि’ल्तिर धके’लिएको छ तर यौ’नचा’हना किशो’राव’स्थादेखि नै ती’व्र हुने कुरा यथा’र्थ हो । किशो’रावस्थामा वा युवा’वस्थामा हुने अ’सीम यौ’नचाह’नालाई शान्त पार्न कतिपयले विवाह’पूर्व नै भए पनि यौ’नसम्प’र्क गर्ने गर्दछन् । यसबाट पर्न सक्ने प्र’भावबारे जान’कारी राख्नु आवश्यक छ । अहिले विवाह गर्नुभन्दा पहिले नै यौ’नस’म्पर्क रा’ख्ने च’लन ब’ढ्दो छ । तर अझै पनि हाम्रो सामाजि’करुपमा अ’मान्य भएको का’रणले सामा’जिक बहि’ष्कार तथा हे’लाको सा’मना गर्नुपर्ने हुनसक्छ ।
यस किसिमको यौ’नस’म्पर्क प्रा’यः हतारमा गरिने भएकाले गर्भ’नि’रोधका उपायहरू अप’नाइँदैन । त्यसैले गर्भ रहने सम्भा’वना हुन्छ । यदि गर्भ रहेमा बेइ’ज्जती सहनुपर्ने, चाहनै नहुँदा पनि वैवा’हिक सम्ब’न्धमा बाँ’धिन बा’ध्य हुनुपर्ने, परि’पक्व नै नभई अभि’भावक भू’मिका नि’र्वाह गर्नुपर्ने हुन जान्छ । ग”म्भीर आ’र्थिक तथा सामा’जिक अ’सुरक्षाजस्ता सम’स्याको सा’मना गर्नुपर्ने हुन सक्छ । अर्को पक्ष, गर्भ तु’हाउन गरिने प्र’यासको आफ्नै सम’स्या छन् । त्यसै का’रण विचारै नपु’र्या’ई गरिने यौ’नस’म्पर्कबाट ब’च्नु आवश्यक छ । जति सानो उमेरमा यौ’नसम्पर्क शुरु ‘गर्यो त्यति नै धेरै यौ’न साथी हुने स’म्भा’वना हुन्छ, जसले कतिपय यौ’नज’न्य संक्र’मणको जो’खिमलाई बढाउँछ ।
जै’विक विकासवादको कुरालाई हेर्ने हो भने पनि यौ’नस’म्प’र्कपछि हुने गर्भ, सन्तानको जन्म वा अन्य कुरासम्बन्धी मूल्य पुरुषको तुलनामा महिलाले बढी चुका’उनुपर्ने स्थि”ति हुन्छ । यौ’नसम्प’र्कपछि गर्भ रहेको स्थि’तिमा पुरुषले सन्तान हुर्का’उने सन्द’र्भमा जैवि’करुपमा धेरै मेहनत गर्नुपर्दैन । तर महिलाको हकमा ९ महिनासम्म ग’र्भमा राख्नुपर्ने, पी’डायु’क्त प्र’सवसहित सन्तान ज’न्माउने अनि जन्मेको सन्तानलाई स्त’नपा’न गराउनुपर्ने, हुर्का’उन पर्ने वा हेर’चाह गर्नुपर्ने हुन्छ । त्यसैले सामा’न्य’रुपमा महिलाले सजिलै यौ’न’सम्प’र्क रा’ख्न मान्दैनन् । कतिपय कार’णले पुरुषको तुलनामा महिलाले यौ’नसम्प’र्कपछि धेरै नै बढी मू’ल्य चु’काउनुपर्ने भएको हुनाले जैवि’करुपमा महिला धेरै नै सोच विचार गर्ने गर्दछन् र सजिलै यौ’न’सम्प’र्क गर्न मान्दैनन् । मेरो विचारमा यसलाई अ’सामान्य कुरा केही छैन । समाजले पनि यस्तै अनुभवबाट सिकेका कुराबाट महिलालाई प्र’शिक्षित गरेको हुन्छ ।
तपाईले यौ’नसम्प’र्कको समेत कुरा गर्न भ्या’उनुभएको छ भने निकै नै गहि’रो सम्ब’न्ध रहेको संके’त गर्दछ । तपाईंकी प्रेमिकाको रुपमा तपाईंको नजिक आउनुले कुनै किसिमको यौ’न आ’कर्षण भएको मान्न सकिन्छ, यौ’न आक’र्षण वा यौ’न चा’हना भयो भन्दैमा यौ’नसम्प’र्क गर्दै हिँड्नुपर्छ भन्ने पनि छैन ।
के गर्नुपर्ला ?
तपाईंको सन्दर्भमा तपाईंले यौ’न चा’हना पू’रा गर्न चा’हनुहुन्छ भने ह’स्तमै’थुनजस्ता उ’पाय गर्न सक्नुहुन्छ । दुवैजना सं’लग्न हुन चाहनुहुन्छ भने पनि यौन आनन्द लिने तर यौ’नस’म्पर्क रा’ख्ने द’बाबलाई न्यू’नीकरण गर्ने वाता’वरण दुवैजना मिलेर गर्नु राम्रो हुन्छ । यस्ता नि’र्णय वा भनौं अ’ठोटलाई पालना गर्न नसक्दा स’मस्यामा परिन्छ । पहिलो यौ’नस’म्पर्क कुनै पनि व्यक्ति’को लागि एक वि’शेष घ’टना हो । यसको लागि दुवैजना नै शारी’रिक, मान’सिक अनि भाव’नात्म’करुपमा तयार भएपछि मात्रै यौ’नसम्प’र्कमा सल’ग्न हुनुपर्छ । यस कुरामा जबर’ज’स्ती गर्नुले वास्त’वमा स’म्बन्धलाई नै ध’रापमा पार्दछ । फेरि यो गै’रका’नुनी पनि हो ।
पहिलो यौ’नसम्प’र्क जीवनको अति नै वि’शेष घ’टना भएकोले पनि त्यसै कि’सिमको म’हत्व दिनुपर्छ । तपाईंहरु दु’वैजना तयार न’भएको स्थि’तिमा यसमा ह’तारो गर्नुपर्ने का’रण छैन । तपाईंहरूले यौ’न आ’नन्दको लागि वै’कल्पिक उ’पाय अप’नाउने कुराको था’लनी गर्नुभए/नभ’एको थाहा भएन । तर यो एक राम्रो उपा’य हुनसक्छ । वैक’ल्पिक ‘यौन आन’न्दका उ’पायका कुरा गर्दा ह’स्तमैथुन, यौ’न परि’कल्पना, चु’म्बन, आलिं’गन, यौ’न सं’वेदन’शील अं’ग सुम’सु’म्याउने वा म’र्दन गर्ने, शरीरको घ’र्षण गर्ने, एक–आपसी हस्त’मैथु’नदेखि यौ’न साहित्य पढ्ने वा यौ’न चलचित्र हेर्नेसमेतका कुरा गर्न सकिन्छ । यस्ता कतिपय कुरा गर्दा यो’नि–लिं’ग मै’थुन नगरीकनै यौ’नसु’ख पनि पाइने हुन्छ ।
त्यस्तो नहोस्, तर तपाईंको सम्ब’न्धले कुनै का’रण निर’न्तरता पाउन नसकेको स्थि’तिमा तपार्इं वा तपाईंको प्रेमिकामा पछि हुने ग्ला’नि, ही’नताबो’ध अनि अस’हजपन पनि निकै नै कम हुन्छ । एक अर्थमा यौ’नस’म्पर्क गहि’रो प्र’णय सम्ब’न्धको प्र’तिकको रुपमा पनि मानिन्छ । अहिलेको स’म्बन्धले निर’न्तरता पाउन नसकेको स्थि’तिमा त्यसबाट बाहिर निस्कन गा’ह्रो हुन्छ । यसलाई बिर्सेर अर्को स’म्बन्ध स्था’पित गर्न पनि अस’जिलो हुन्छ । केही दूरी राखेको स्थि’तिमा यो सजिलो हुन्छ । पुरुषले तुलना’त्मकरुपमा सजिलै यौ’नसम्प’र्क रा’ख्न साँचो प्रे’म स’म्बन्ध रहेको साथै अनेक कुरा गर्ने र यौ’नसम्प’र्क राखि’सकेपछि त्यसलाई त्यसै अनुरु’पको मह’त्व नदिने, निर’न्तरता नदिने वा महिलाको च’रित्र पनि बलियो नभएको आ’रोपसमेत लगाउने भएको हुनाले यौ’नसम्प’र्कको मामिलामा महिलाले वि’शेष साव’धानी अ’पनाउनुपर्ने हुन्छ, जुन कुरा ठिक्कै हो ।
यहाँ तपाईंको प्रेमिकाले तपाईंसँगको स’म्बन्ध ग’हिरो नै भए पनि आफूलाई एक सीमाभित्र राख्न चाहनुभएको देखिन्छ, जुन आफैंमा एक बु’द्धिमत्तापू’र्ण कार्य हो । तपाईंले उहाँलाई साँ’चो ‘प्रेम गर्नुहुन्छ भने तपाईंले यसको स’म्मान गर्नुहोस् र उहाँ तयार नभ’एसम्म अना’वश्यकरुपमा द’बाब नदिनुहोस् ।