अफ्रिकी मुलुक मालीमा सैनिक बि’द्रोह : राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्री सेनाको निय’न्त्रणमा

अफ्रिकी मुलुक मालीमा सैनिक बि’द्रोह : राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्री सेनाको निय’न्त्रणमा


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ११ जेष्ठ २०७८
  • 8.7K
    Shares

मालीमा सैनिक बिद्रोह

अफ्रिकी मुलुक मालीमा सैनिक बिद्रोह भएको छ।  त्यहाँको सेनाले राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीलाई निय’न्त्रणमा लिएको जनाएको छ।

गत भदौमा निर्वा’चित राष्ट्रपतिलाई राजी’नामा दिन बा’ध्य पारेको मालीको सेनाले सोमबार अन्त’रिम सरकारका राष्ट्रपति बाह एनडअ, प्रधानमन्त्री मोक्तार ओउने र रक्षामन्त्री सोउलेमेन डोउकोरेलाई नि’यन्त्र’णमा लिएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरूमा जनाएका छन।

सेनाको नि’यन्त्रणमा लिइएका तीन जनालाई राजधानीबाट केही टाढा काटीस्थित सेनाको गणमा राखि’एको जनाइएकाे छ। सरकार पुन’र्गठन भएप’छि सरकारले सेनाका दुई उच्च अधि’कारीहरूको पद फेर’बदल गरिएकाे एक दिन पनि बित्न न’पाउँदै सेनाले उनीहरूलाई नि’यन्त्रण लिएर सैनिक गणमा राखेकाे छ ।

मालीस्थित संयु’क्त राष्ट्र संघी’य मि’सन र अन्य अन्तर्रा’ष्ट्रिय समु’दायले निय’न्त्रणमा राखि’एकाहरूलाई तत्काल बिना’सर्त रि’हा गर्नुपर्ने बता’एका छन् ।

प्रतिक्रिया