चीनको सबैभन्दा ठूलो रकेट अन्तरिक्षमा अनि’यन्त्रित भै हिन्द महासागरमा ख’स्यो

चीनको सबैभन्दा ठूलो रकेट अन्तरिक्षमा अनि’यन्त्रित भै हिन्द महासागरमा ख’स्यो


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २६ बैशाख २०७८
  • 9.6K
    Shares

janasanchar ,चीनद्वारा अन्तरिक्षमा प्रक्षेपण गरिएको रकेट

पृथ्वीमा झर्ने क्रममा ठुलो क्ष’ति हुने अनु’मान गरिएको चीनद्वारा प्रक्षेपित चीनको सबैभन्दा ठूलो रकेट अन्तरिक्षमा अनि’यन्त्रित भै मालदिभ्स नजिकै हिन्द महासागरमा ख’सेको छ ।

हिन्दमहासगरमा ख’सेकाकारण त्यस रकेटले खासै क्ष’ति नबनाएको प्राप्त समाचारमा जनाइएको छ। रकेटको धेरैजसो भाग वायुमण्डलमै जलेको स्पेस इन्जिनियरिङलाई उद्धृत गर्दै चिनियाँ मिडियाले उल्लेख गरेका छन् ।

अन्त’रिक्षमा चासो राख्ने संसारका थुप्रै मानिसले चीनको ‘लन्ग मार्च फाइभ बी’ अन्तरिक्षयानलाई लिएर विभिन्न अनु’मान गरिरहेका थिए । चीनले उक्त रकेट गत २९ अप्रिलमा हाइनान द्वीपबाट प्रक्षे’पण गरेको थियो ।

अमेरिकी स्पेस कमाण्डले पनि रकेट वायुमण्डलमा प्रवेश गरेको कुरा पु’ष्टि गरेको छ । यो रकेटका भागहरू पृथ्वीमा झ’र्ने कुरालाई लिएर चि’न्ता थियो । रकेट करिब १८ टन थियो । र, दसकौंयता पृथ्वीको वायुमण्डमा अनिय’न्त्रिभ भई झरेको यो सबैभन्दा ठूलो वस्तु हो ।

प्रतिक्रिया