पर्वत उद्योग बाणिज्य संघको अध्यक्षमा गोपि अधिकारी निर्वाचित

पर्वत उद्योग बाणिज्य संघको अध्यक्षमा गोपि अधिकारी निर्वाचित


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १० चैत्र २०७७
  • 9.1K
    Shares

janasanchar , गोपी अधिकारी,, पर्वत उद्योग वाणिज्य संघ

पर्वत उद्योग बाणिज्य संघको अध्यक्षमा गोपि अधिकारी निर्वाचित भएका छन्।

अन्तिम मत परिणाम अनुसार, अधिकारी एक हजार १६ मत प्राप्त गरी अध्यक्ष पदमा बिजयी भएका छन्बि।  उनका निकटतम प्रतिद्वन्द्वी शिव शर्मा पौडेलले आठसय ९७ मत प्राप्त गरेका छन् ।
त्यसैगरी महिला सदस्यमा देवी अधिकारी र माया गिरी बिजयी बनेका छन भने सदस्यहरुमा ठाकुरवि पौडेल, राजकुमार बस्नेत, रमेश शर्मा लामिछाने, गणेश लामिछाने, कमलबहादुर जिसी, गणेशकुमार श्रेष्ठ, कृष्णप्रसाद शर्मा, नारयणबहादुर केसी, प्रदिप तिमिल्सिना, मिनप्रसाद शर्मा, नारायणप्रसाद पौडेल, कृष्णप्रसाद श्रेष्ठ, मानसिंह भण्डारी, दिपेन्द्र गिरी, राजन गुरुङ र शेरबहादुर चोचाङ्गी, बिनोद आचार्य, कमल शर्मा लामिछाने र कृष्ण प्रसाद शर्मा बिजयी भएका छन् ।
गत शनिवार भएको निर्वाचनमा एक हजार नौ सय ९३ मत खसेको थियो । जस मध्ये ६८ मत बदर भएको छ ।

पर्वत उद्योग बाणिज्य संघको अन्तिम मत परिणाम

प्रतिक्रिया