बाग्लुङका फारम सामुदायिक वनको खोल्सामा मृत भेटिए

बाग्लुङका फारम सामुदायिक वनको खोल्सामा मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २८ फाल्गुन २०७७
  • 9K
    Shares

deadbody , शब , janasanchar

बाग्लुङका फारम सामुदायिक वनको खोल्सामा मृत भेटिएका छन् ।

बाग्लुङ नगरपालिका १० भकुण्डे बस्ने ४० वर्षीय फारम बहादुर थापा स्थानीय दह सामुदायिक वनको खोल्सामा बिहीबार  मृत भेटिएका हुन् । उनी  फागुन ८ गतेदेखि घरबाट हराइरहेको प्रहरीको भनाइ छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ

प्रतिक्रिया
सम्बन्धित समाचार