वेगनासतालमा पुरुषको शब फेला पर्यो

वेगनासतालमा पुरुषको शब फेला पर्यो


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २६ फाल्गुन २०७७
  • 12.7K
    Shares

लेखनाथको वेगनासतालमा आज बिहान एक पुरुषको शब् फेला परेको छ।  तालको छेउमा पानीमा तैरिरहेको अवस्थामा शब् फेला परेको हो।
छेक सर्ट लगाएको उक्त शब कसको हो भन्ने बारेमा केही खुलेको छैन।  शब् कसको हो भन्ने बारेमा छानबिन गर्न प्रहरी घटनास्थलमा पुगेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार