भरुवा बन्दुकसहित स्याङ्जाबाट गुरुङ पक्राउ

भरुवा बन्दुकसहित स्याङ्जाबाट गुरुङ पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १४ फाल्गुन २०७७
  • 10.1K
    Shares

डिल बहादुर गुरूङ

भरुवा बन्दुकसहित स्याङ्जाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ।  स्याङजा, पुतलीबजार नगरपालिका-२ राङडान बस्ने वर्ष ६९ को डिल बहादुर गुरुङलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको हो।

गुरुङले आफ्नै घरमा घरमा लुकाई छिपाई राखेको अबैध एक थान एकनाले भरुवा बन्दुक समेत प्रहरीले बरामद गरेको बताइएको छ। त्यस सम्बन्धमा आबश्यक अनुसन्धान कारबाही चलिरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्गजाले जनाएको छ।

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार