गएराती पोखरामा ट्याक्सी र मोटरसाइकल एकापसमा ठोक्किंदा मोटरसाइकल चालक गम्भिर घाइते

गएराती पोखरामा ट्याक्सी र मोटरसाइकल एकापसमा ठोक्किंदा मोटरसाइकल चालक गम्भिर घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १७ माघ २०७७
  • 37.8K
    Shares

गएराती पोखरामा ट्याक्सी र मोटरसाइकल एकापसमा ठोक्किंदा मोटरसाइकल चालक गम्भिर घाइते

पोखराको पृथ्वीचोक नजिक नागढुङ्गास्थित हिमालयन पेट्रोल पम्प अगाडि गएराती करीब ८.३० बजे ट्याक्सी र मोटरसाइकल एकापसमा ठोक्किंदा तोक्किन्दा मोटरसाइकल चालक गम्भिर घाइते भएका छन् ।

राति साढे ८ बजेतिर ग१६प २८७३ नम्बरको मोटरसाइकल र ग १ ज ४५४९ नम्बरको ट्याक्सी एकआपसमा ठोक्किंदा गम्भीर घाइते बनेका मोटर साईकल चालकको हाल गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको छ। तर हालसम्म उनको पहिचान नभएको प्रहरीले जानकारी दिएको छ।

ट्याक्सीसहित चालक र मोटरसाइकल भने ट्राफिक प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । दुर्घटना बारे थप अनुसन्धान भइरहेको कास्की ट्राफिक प्रहरीले जनाएको छ। फोटो शिव दाई

प्रतिक्रिया
सम्बन्धित समाचार