पोखरा महानगरका थप ७० जनामा कोरोना संक्रमण पुष्टि

पोखरा महानगरका थप ७० जनामा कोरोना संक्रमण पुष्टि


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ४ मंसिर २०७७
  • 12K
    Shares

पोखरा महानगरपालिकाभित्रका थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पोखरास्थित लाइफ केयर एण्ड डाइग्नोस्टिक सेन्टरमा स्वाब परीक्षण गरिएका मध्ये पोखराका ४२ जनामा, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका १५ जनामा र क्षयरोग उपचार केन्द्रका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।

प्रतिक्रिया