पोखरामा सोमबार दिउसो ७१ जनामा कोरोना संक्रमण पुष्टि

पोखरामा सोमबार दिउसो ७१ जनामा कोरोना संक्रमण पुष्टि


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ३ कार्तिक २०७७
  • 6.8K
    Shares

पोखरा – पोखरामा सोमबार दिउसो ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएको जानकारी दिएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले ४ : २० दिएको अपडेट अनुसार १५ ऊटा ओडा र ५ चरक अस्पतालमा उपचारत गरी ७१ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका २ का १ पुरुष , ४ का २ पुरुष, ५ का २ पुरुष तथा ६ महिला , ६ का १ पुरुष तथा २ महिला,  ७ का ९ पुरुष, ८ का २ पुरुष तथा २ महिला , ९ का १८  पुरुष तथा ३ महिला, १० का ५ पुरुष तथा १ महिला, , १४ का १ पुरुष, १७ का ३ पुरुष तथा २ महिला,

यसै गरी  १९ का १ पुरुष, २० का १ पुरुष तथा १ महिला, २९ का २ पुरुष, ३० का १ पुरुष  ३३ का १ पुरुष तथा चरक मेमोरियल अस्पतालमा नमुना संकलन गरिएका ४ महिला तथा १ पुरुष रहेका छन् ।

यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५९२८ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार