कोरोना संक्रमित पोखरा १७ का ४७ वर्षीय पुरुषको चरक मेमोरियलमा निधन

कोरोना संक्रमित पोखरा १७ का ४७ वर्षीय पुरुषको चरक मेमोरियलमा निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १ कार्तिक २०७७
  • 5.9K
    Shares

पोखरा – पोखरामा कोरोना संक्रमित थप एक जना पुरुषको निधन भएको छ ।

स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार निधन हुनेमा पोखरा १७ का ४७ वर्षीय पुरुष रहेका छन । उनको उपचारको क्रममा पोखराको चरक मेमोरियल अस्पतालमा हिजो शुक्रवार ४ : ५० निधन भएको हो ।

यस सँगै गण्डकी प्रदेशमा कोरोनाबाट निधन हुनेको सङ्ख्या ४९ पुगेको छ । 

प्रतिक्रिया
सम्बन्धित समाचार