१० वर्षीय बालिका माथी यौन दुर्व्यहार, पोखरा चोरसाँघुका टिका बहादुर दमाई पक्राउ

१० वर्षीय बालिका माथी यौन दुर्व्यहार, पोखरा चोरसाँघुका टिका बहादुर दमाई पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ३० भाद्र २०७७
  • 5.4K
    Shares

rape ,वलात्कार

आश तमु पोखरा – १० वर्षीय बालिकालाई यौन दुर्व्यहार गरेको अभियोगमा पोखरा महानगरपालिका-७ चोरसाँघु बस्ने ५२ वर्षीय टिका बहादुर दमाईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बालिकाको घरमा कोही नभएको अवस्थामा टिका बहादुरले यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार