नेपाली कांग्रेस कास्कीका नेता सिकन्दर गुरुङको निधन

नेपाली कांग्रेस कास्कीका नेता सिकन्दर गुरुङको निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २८ भाद्र २०७७
  • 3.5K
    Shares

सिकन्दर गुरुङ

नेपाली कांग्रेस कास्कीका नेता भाेजबहादुर गुरुङ सिकन्दरकाे आइतबार निधन भएकाे छ ।

हेपाटाइटिस राेगबाट ग्रसित उनकाे उपचारकै क्रममा आज दिउँसाे पाेखराकाे गण्डकी मेडिकल कलेजमा निधन भएकाे हो ।

उनी प्रदेश सभा निर्वाचनमा कास्की ३ ख बाट कांग्रेस उम्मेदवार हुन् । उनकाे क्षेत्रबाट सत्तारुढ नेकपाका राजीव पहारी विजयी भएका थिए ।

२०३६ सालकाे विद्यार्थी आन्दाेलनदेखि नै क्रियाशील उनी कास्की कांग्रेसमा जुझारु र खराे नेताका रुपमा परिचित थिए ।

विपी काेइराला स्याड्जा जान पाेखरा विमानस्थमा अवतरण गर्दा लाग्दा पञ्चायती जथ्थासँग उनी भिडेका थिए । त्यतिबेलादेखि नै उनी पार्टीमा निरन्तर क्रियाशील रहे ।

प्रतिक्रिया
सम्बन्धित समाचार