कास्की जिल्लाको रुपा गाउँपालिका वडा न ६ भिर्चोकमा भएको सवारी दुर्घटना परी एक जना घाइते भएका छन्।
ग१७प ५५७३ नम्बरको मोटर साइकललाई ग१त १२६६ नम्बरको ट्रयाक्टरले ठक्कर दिंदा रुपा गाउपालिका वडा नम्बर ४ निवासी प्रदिप घिमिरे घाइते भएका हुन्। उनको पोखरामा उपचार भैरहेको छ।
