कोरोना संक्रमणकाकारण नेपाली कांग्रेसका नेता रंजितको निधन

कोरोना संक्रमणकाकारण नेपाली कांग्रेसका नेता रंजितको निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ९ भाद्र २०७७
  • 3.3K
    Shares

गोविन्द रञ्जित

कोरोना भाइरस संक्रमणकाकारण नेपाली कांग्रेस काठमाडौं महानगर वडा नम्बर २१ का इकाइ सभापति गोविन्द रञ्जितको निधन भएको छ।

कोरोना संक्रमण पुष्टि भएपछि एक साताअगाडि काठमाण्डौको लम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार गराइरहेका करिब ६० वर्षका रञ्जितको मंगलबार मध्यान्ह १२:१७ बजे निधन भएको हो। उनका परिवारका सदस्यमा पनि कोरोना देखिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार