पूर्व युवराज्ञी हिमानी शाहलाई मुस्ताङमा होटल व्यवसायी र स्थानीयले गरे स्वागत

पूर्व युवराज्ञी हिमानी शाहलाई मुस्ताङमा होटल व्यवसायी र स्थानीयले गरे स्वागत


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २६ जेष्ठ २०७४
  • 13.1K
    Shares

आश तमु पोखरा / छोरा हृदयेन्द्र वीर बिक्रम शाहको ब्रतबन्ध पछि कुल देवता लगायतका देवी देवताको मन्दिरहरुमा पूजा अर्चनामा लागिपरेकी पूर्व युवराज्ञी हिमानी शाहलाई मुस्ताङमा होटल व्यवसायी र स्थानीयले स्वागत गरेका छन।

ओम्स होममाका होटल र जोमसोमका स्थानीयले उहाको परिवार फुलमालाले स्वागत गरेका हुन।

पूर्व युवराज्ञी हिमानी शाह स्याङजाको आलमदेवी मन्दिरको दर्शनार्थ नगई आफ्नै निजी सवारीमा मुस्ताङ आईपुगेकी हुन।

भोली मुक्तिनाथको दर्शन गरेर फर्कने कार्यक्रम भएको त्यहा कार्यरत एक अधिक्रितले जनसञ्चार डट कमलाई जानकारी दिएका छन।

प्रतिक्रिया
सम्बन्धित समाचार