इरानको संसद भवन भित्र हमला गर्ने आक्रमणकारीले गरे आत्महत्या गरेका छन् । राजधानी तेहरानको आयातेल्लाह खोमेनीको समाधिस्थलमा बन्दुकधारी समूहले गोली प्रहार गर्दा ४ जनाको मुत्यु भएको छ ।
त्यस्तै अन्य कैयौँ घाइते भएको बताइएको छ । संसद भवनको चौँथो तलामा एक आतंककारीले बम बिस्फोट गरि आत्महत्या गरेको बताइएको छ । जहाँ लगातार गोलाबारीको आवाज आइरहेको बिबिसीले जनाएको छ ।