एमालेका युवा–विद्यार्थीले जलाए प्रमुख निर्वाचन आयुक्तको पुतला

एमालेका युवा–विद्यार्थीले जलाए प्रमुख निर्वाचन आयुक्तको पुतला


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २० जेष्ठ २०७४
  • 11.5K
    Shares

निर्वाचन आयोगले चितवनस्थित भरतपुर महानगरपालिकाको बडा नम्बर १९ मा पुन मतदान गर्ने निर्णय गरेसँगै त्यसको विरोधमा एमाले निकट युवा संघ र अनेरास्ववियूले प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको पुतलाका साथै निर्णयको प्रतिलिपि जलाएको छ ।

आयोगको शनिबार दिउँसोको निर्णयलगत्रै माइतीघरमा भेला भएका उनीहरुले पुतला जलाएका हुन् ।एमालेले भरतपुरमा पुन मतदानको निर्णय गरिनु आपत्तिजनक भएको प्रतिक्रिया दिइसकेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार