जेनजी आन्दोलनमा झापाबाट लुटिएको हतियार जलेको अवस्थामा भेटियो

जेनजी आन्दोलनमा झापाबाट लुटिएको हतियार जलेको अवस्थामा भेटियो


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १५ फाल्गुन २०८२
  • 5.2K
    Shares

पोखरा, १५ फागुन २०८२।

जेन जी आन्दोलनको क्रममा झापाबाट लुटिएको एउटा हतियार जलेको अवस्थामा भेटिएको छ। 

दमक नगरपालिका-६ थानारोडस्थित इलाका प्रहरी कार्यालय दमक नजिकै जलेको अवस्थामा वाई १३४८७ नम्बरको मार्क ४ राइफल जलेको अवस्थामा भेटिएको हो।

दमक नगरपालिका-६ बस्ने याम्जि श्रेष्ठको खाली जग्गाको झाडीमा काठको भाग पूर्ण रुपमा जलेको अवस्थामा हतियार फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

प्रहरीका अनुसार घटनाका सम्बन्धमा अनुसन्धान जारी छ। 

प्रतिक्रिया
सम्बन्धित समाचार