न्याय क्षेत्रमा भएका ब्यापक अनियमितता र भ्रस्टाचारको चर्को बिरोध गर्दै आएका अभियन्ता राजकुमार तिमिल्सिना पोखराबाट पक्राउ

न्याय क्षेत्रमा भएका ब्यापक अनियमितता र भ्रस्टाचारको चर्को बिरोध गर्दै आएका अभियन्ता राजकुमार तिमिल्सिना पोखराबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १६ पुष २०८२
  • 7.7K
    Shares

पोखरा , १६ पुष २०८२।

न्याय क्षेत्रमा भएका अनियमितता र भ्रस्टाचारको चर्को बिरोध गर्दै आएका अभियन्ता राजकुमार तिमिल्सिना आज पोखराबाट पक्राउ परेका छन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पोखरामा आएर पक्राउ गरेको समाचार स्रोतहरुले जानकारी दिएका छन्।

अनियमितता र भ्रस्टाचारनिरुद्ध डार्क फाइल नेपाल अभियान नै संचालन गरेका  ललितपुरको गोदावरीका राजकुमार तिमिल्सिना आज पोखराबाट पक्राउ परेका हुन् ।

उनले पछिल्लो समय डार्क फाइल नेपाल अभियान नाम दिएर न्यायाधीशहरूलाई धम्की दिएको आरोप लगाइएको समाचार स्रोतहरुले बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार