गएराती बाँकेमा बाबुको हत्या गरेर छोरा बेपत्ता

गएराती बाँकेमा बाबुको हत्या गरेर छोरा बेपत्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २२ असार २०८२
  • 9.2K
    Shares

पोखरा २२ असार २०८२।

बाँकेमा गएराती ६५ वर्षीय वृद्धको आफ्नै छोराले हत्या गरेका छन्। जिल्लाको बैजनाथ गाउपालिका २ मकैबारी निवासी ६५ वर्षीय टोपबहादुर रोका क्षेत्रीको उनकै छोराले गएराती हत्या गरेका हुन्।

बाबुको हत्या पश्चात छोरा भविलाल रोका क्षेत्री फरार छन् र नुनको खोजीका लागि इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेबाट तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालित भएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार