रामेछापमा सालोको हत्या : भिनाजु पक्राउ

रामेछापमा सालोको हत्या : भिनाजु पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २९ जेष्ठ २०८२
  • 5.9K
    Shares

हत्या आरोपी बिनोद कुमार यसमाली

पोखरा, २९ जेठ २०८२।

रामेछापमा एक व्यक्तिले आफ्नै सालोको हत्या गरिदिएका छन्। जिल्लाको रामेछाप नगरपालिका–४ हिमगंगास्थित बोलङ बोलङमा ५० वर्षीय विनोदकुमार यस्मालीले आफ्नै २९ वर्षीय लवकुमार थापा मगरको हत्या गरेका हुन्।

घरायसी बिबादमा बिनोदकुमारले जेठ २७ गते सालो लवकुमार थापा मगरको धारिलो हतियारले घाँटीमा प्रहार गरेर हत्या गरेका जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी भोलाकुमार भट्टले जानकारी दिए। सालोको हत्या गरेको आरोपमा बिनोदकुमार यसमालीलाई पक्राउ गरेर अदालतबाट कर्तब्य ज्यान सम्बन्धि कसुरमा १० दिनको म्याद लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

एयर इन्डियाको जहाज भारतको गुजरातस्थित अहमदाबाद बिमानस्थलमा उड्ने बित्तिकै यसरी दुर्घटनाग्रस्त भएको थियो #Live_Video

प्रतिक्रिया
सम्बन्धित समाचार