अबैध तरीकाले भारत लैजाँदै गरेका यौन खेलौनासहित दुई भारतीय समातिए

अबैध तरीकाले भारत लैजाँदै गरेका यौन खेलौनासहित दुई भारतीय समातिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २९ जेष्ठ २०८२
  • 7.4K
    Shares

पोखरा, २९ जेठ २०८२।

अबैध तरीकाले भैरहवाको सुनौली नाकाबाट भारत लैजाँदै गरेका यौन खेलौनासहित दुई भारतीय समातिएका छन्।

सुनौली नाकाबाट भारततर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको ट्रक चेकजांच गर्दा बिना बिलको २४ लाख रुपियाँभन्दा बढी मुल्यको कृत्रिम यौन खेलौनासहित दुई जना भारतीय र ट्रकलाई प्रहरीले समातेको हो।

प्रहरीले थप अनुसन्धान कारबाहीका लागि बरामद भएका यौन खेलौंनासहित ट्रक दुई जना भारतीयलाई राजस्व अनुसन्धान विभाग, बुटवलमा बुझाएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार