सङ्खुुवासभामा ७२ दिनकी छोरीसहित एकमहिला मृत भेटिइन्

सङ्खुुवासभामा ७२ दिनकी छोरीसहित एकमहिला मृत भेटिइन्


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १५ जेष्ठ २०८२
  • 5.4K
    Shares

पोखरा, १५ जेठ २०८२।

सङ्खुुवासभामा ७२ दिनको छोरीसहित एक महिला मृत भेटिएकी छिन्। जिल्लाको चैनपुर नगरपालिका–११ लुहाकोटमा ४२ वर्षीया सीता खनाल ७२ दिनकी शिशुसहित मृत भेटिएकी हुन्।

शुक्रबार दिउँसो करिब १ बजे सीता खनाल त्रिताल आफनै घरको सुत्ने कोठाभित्र ७२ दिनकी शिशुसहित मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

घटनाको कारण खुल्न नसकेको प्रनाउ बस्नेतले बताए । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार