कपिलवस्तुको शुद्धोधन गाउँपालि अध्यक्ष चौधरी बुटवलबाट पक्राउ

कपिलवस्तुको शुद्धोधन गाउँपालि अध्यक्ष चौधरी बुटवलबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ७ जेष्ठ २०८२
  • 4.4K
    Shares

पोखरा, ७ जेठ २०८२।

कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी बुटवलबाट पक्राउ परेका छन् ।

मंगलबार प्रहरीले उनलाई विद्युतीय अपराध(साइबर क्राइम) मुद्दामा पक्राउ गरेको हो ।

बलात्कृत युवती र उनको परिवारको पहिचान सार्वजनिक गरेको भन्दै गाउँपालिका अध्यक्ष विरुद्ध प्रहरीमा जाहेरी परेको थियो ।

उनी महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट गत स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्षमा वियजी भएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार