काभ्रेको जंगलमा युवती मृत भेटिइन्

काभ्रेको जंगलमा युवती मृत भेटिइन्


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २९ बैशाख २०८२
  • 7.2K
    Shares

पोखरा, २९ बैशाख २०८२।

काभ्रेको जंगलमा एक युवती मृत भेटिएकी छिन्। काभ्रे महाभारत गाउपालिका ८ सिउरेनीस्थित जंगलमा एक युवती मृत भेटिएकी हुन्।

मृत भेटिएकी युवती स्थानीय सन्जिता थिङ रहेको प्रहरीले जानकारी दिएको छ। बिगत लामो समय देखि सम्पर्क बिहिन थिङ घर नजिकैको जङ्गलमा मृत फेला परेको प्राप्त समाचारमा जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार