हाँस्य कलाकार सुबोध गौतम बिरामी, चितवनमा उपचार हुँदै

हाँस्य कलाकार सुबोध गौतम बिरामी, चितवनमा उपचार हुँदै


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २४ बैशाख २०८२
  • 10K
    Shares

कलाकार सुबोध गौतम बिरामी छन्। सिस्नुपानीको कार्यक्रमका लागि वैशाख १९ गते हेटौंडा पुगेका गौतमको उपचार चितवनमा भइरहेको पारिवारिक स्रोतले जनाएको छ। वैशाख २० मा स्वास्थ्यमा गम्भीर समस्या आएपछि उनलाई चितवनको पुष्पाञ्जली अस्पतालमा भर्ना गरिएको थियो। उनलाई युरिन ट्याक इन्फेक्सन भएको र अहिले स्वास्थ्यमा सुधार भइरहेको डाक्टर भोजराज अधिकारीले जानकारी दिए। उनका अनुसार गौतमलाई अझै केही दिन अस्पतालमै रहनेछन्।

पोखरा, २४ बैशाख २०८२।

हाँस्य कलाकार सुबोध गौतम बिरामी छन्। उनलाई युरिन ट्याक इन्फेक्सन भएको र उनको हाल चितवनको पुष्पाञ्जली अस्पतालमा भर्ना गरेर उपचार भैरहेको डाक्टर भोजराज अधिकारीले जानकारी दिए।

उनी सिस्नुपानीको कार्यक्रमका लागि वैशाख १९ गते हेटौंडा पुगेका थिए र वैशाख २० गते स्वास्थ्यमा गम्भीर समस्या आएपछि उनलाई चितवनको पुष्पाञ्जली अस्पतालमा भर्ना गरिएको थियो। कलाकार गौतमलाई अझै केही दिन अस्पतालमै राखेर उपचार गरिमे डा. अधिकारीले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार