पोखरा, १४ बैशाख २०८२।
धनुषामा आज बिहान दुई वटा ट्रक ठोक्किएका छन्। धनुषाको मालटोलमा दुईवटा ट्रक ठोक्किदा एउटामा आगलागी भएको छ भने दुई वटै ट्रकका चालक र सहचालक घाइते भएका छन्। बिस्तृत विवरण आउन बाँकी रहेको छ।

© 2026 All right reserved to janasanchar.com | Site By : SobizTrend