कञ्चनपुरको बेलौरीमा भेटियो, जलेको अवस्थामा शव

कञ्चनपुरको बेलौरीमा भेटियो, जलेको अवस्थामा शव


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ९ बैशाख २०८२
  • 5.9K
    Shares

पोखरा, ९ बैशाख २०८२।

कञ्चनपुरको बेलौरीमा जलेको अवस्थामा एउटा शव भेटिएको छ । बेलौरी नगरपालिका-१० को शिवनगरस्थित घटियाघाट रोड नजिकै मंगलबार बिहान पौने ७ बजेतिर जलेको अवस्थामा शव भेटिएको हो।

सडक नजिकै तोरीको भुसमा आगोले जलिरहेको अवस्थामा मोटरसाइकल र नजिकै जलेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख, एसपी चक्रराज जोशीले बताए । शवको सनाखत भने हुन सकेको छैन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार