खसीको “अण्डकोष” टाँसेर बाख्रीको मासु बेच्ने फ्रेस हाउस संचालक पक्राउ

खसीको “अण्डकोष” टाँसेर बाख्रीको मासु बेच्ने फ्रेस हाउस संचालक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३० माघ २०८१
  • 20.3K
    Shares

पोखरा, ३० माघ २०८१।

खसीको “अण्डकोष” टाँसेर बाख्रीको मासु बेच्ने एक जना फ्रेस हाउस संचालक बीरगंजबाट पक्राउ परेका छन्।

वीरगञ्जको प्रतिमाचोकस्थित आसमिन फ्रेस हाउसका संचालक हारुन मियाँ अन्सारीलाई खसीको “अण्डकोष” टाँसेर बाख्रीको मासु बेचेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

स्थानीयहरूले गरेको गुनासोको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले अन्सारीले सञ्चालन गरेको आसमिन फ्रेस हाउसमा पुगेर छानबिन गर्दा उनले बाख्राको मासुमा खसीको अण्डकोष टाँसेर विक्री गरिरहेको भेटिएको थियो । प्रहरीले अन्सारीसहित १५ किलोग्राम टाँसिएको मासु पनि नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार