पोखरामा अ’वैध ला’गू औ’षधसहित ६ जना प’क्राउ

पोखरामा अ’वैध ला’गू औ’षधसहित ६ जना प’क्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १६ भाद्र २०७८
  • 3.8K
    Shares

पोखरामा अ’वैध ला’गूऔ’षधसहित  थप ६ जनालाई प्र’हरीले प’क्राउ गरेको जनाएको छ ।

कास्कीको पोखरा २ अर्चलबोट बस्ने ३० वर्षी’य अभिनाश शाहीसहित ६ जनालाई करिब ४ सय ४४ ग्राम अ’वैध ला’गू औ’ष’ध गाँजा, ६ ग्राम १६ मिलिग्राम अ’वैध ला’गूऔ’षध ब्रा’उनसुगर जस्तो देखिने खै’रो प’दार्थ, नगद ६४ हजार ७५ रुपैयाँ र डि’जिटल तराजु सहित मंगलबार दिउँसो ‘प्र’हरीले प’क्राउ गरेको छ ।

शाहीको घरमा ला’गूऔ’षध गाँ’जा से’वन गरी मानिसहरु बसि’रहेको भन्ने ख’बर पाएपछि वडा प्र’हरी कार्यालय बगरबाट खटिएको प्र’हरीले उनीहरुलाई उ’क्त ला’गूऔ’षधसहित फे’ला पारी प’क्राउ गरेको जान’कारी दिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार