सत्तारुढ नेकपा स्याङ्जाका जिल्ला अध्यक्ष पारस गैरेलाई पुत्रीशोक परेको छ। उनको १२ वर्षीय जेठी छोरी अतिथि गैरेको अरिङ्गालले टोकेर उपचारका क्रममा मृत्युु भएको छ।
भाईटिका पर्व मनाउने क्रममा पुतलीबजार १४ स्याङ्जा सदरमुकाम पारी लामागे मामाघर भाईटिका लगाउन जादैगर्दा अरिङ्गालको समुहले चिल्दा घाइते भइ उपचारका क्रममा उनको मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
नेकपा स्याङ्जाका अध्यक्ष क. पारस गैरे एंव बिनु गिरी कि ज्येष्ठ सुपुत्री अतिथि गैरेको आज पुतलीबजार १४ स्याङ्जा सदरमुकाम पारी लामागे मामाघर भाईटिका पर्व मनाउने क्रममा, तलको अर्कोघर