सेती खोँचमा खसेका सम्राटको सकुशल उद्धार

सेती खोँचमा खसेका सम्राटको सकुशल उद्धार


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ५ कार्तिक २०७७
  • 6.3K
    Shares

सेती खोँचमा खसेका सम्राटको सकुशल उद्धार

सेती खोँचमा खसेका एक जनाको आज जिवितै उद्धार गरिएको छ ।

विहान अन्दाजी ७ः५० बजेको समयमा पोखरा महानगरपालिका–१ गाईघाट स्थित सेती नदीको खोंचमा मा खसेका मिरुवा बस्ने ३४ वर्षीय सम्राट राणाको सकुशल उद्धार गरिएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।

राणा खसेको लगत्तै गएको प्रहरीको रेस्क्यु टोली टोलीले उद्धार गरेकामा उनको अवस्था सामान्य रहेको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार