निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै उठबस गराउदै प्रहरी (हेर्नुस भिडियो)

निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै उठबस गराउदै प्रहरी (हेर्नुस भिडियो)


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ५ भाद्र २०७७
  • 5.4K
    Shares

समुदायमा कोरोना संक्रमण फैलिन सक्ने सम्भावना देखेपछि काठमाडौं उपत्यकामामा निषेधाज्ञामा कडाइ गरिएको छ । अनाबस्यक रुपमा हिड्डुल नगर्न अनुरोध गरिरहेको स्थानिय प्रशासनले सवारी शाधनहरुको पास हेरेर छाडिरहेको छ।  तर जसले बिना पास सवारी चलाएका छन्, सवारी रोकेर नियन्त्रणमा लिने गरेका सुरक्षाकर्मॆले अनावश्यक रुपमा हिंडेका सर्वसाधारण जनतालाई उठबस गराएको भिडियो सार्वजनिक भएको छ।

प्रतिक्रिया