सत्तारुढ नेकपा समर्थित अखिल(क्रान्तिकारी)का केन्द्रिय नेता सापकोटाको सरकारलाई व्यंग्य: केहिले ‘धन्य सरकार’ भन्छौ : अरुले ‘जय होस’ भनौ…

सत्तारुढ नेकपा समर्थित अखिल(क्रान्तिकारी)का केन्द्रिय नेता सापकोटाको सरकारलाई व्यंग्य: केहिले ‘धन्य सरकार’ भन्छौ : अरुले ‘जय होस’ भनौ…

  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १६ जेष्ठ २०७७
  • 5.5K
    Shares

क्षितिज सापकोटा, सचिब, अखिल कान्तिकारी

यात्रा समाजबादको भनौ ,
निजिलाइ सरकारीको हेरालो राखौ

नक्सा तयार पारौ तर पारित नगरौ
ढोका बन्दै राखौ झ्यालबाट एमसिसि छिराऔ

हुनेखानेहरु बाचेकै छन शताब्दी बाचुन
केहिले धन्य सरकार भन्छौ :अरुले जय होस भनौ…

(लेखक क्षितिज सापकोटा सत्तारुढ नेकपाको भात्री संगठन साबिक अखिल (क्रान्तिकारी)का केन्द्रिय सचिब  एबम गण्डकी संयोजक हुन्।  यो कबिता उनको फेसबुकबाट साभार गरिएको हो-सम्पादक)

प्रतिक्रिया