बिबाह्पछी बलिउड अभिनेत्री दीपिकाको हट शुट

बिबाह्पछी बलिउड अभिनेत्री दीपिकाको हट शुट


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २७ फाल्गुन २०७६
  • 7.1K
    Shares

बिबाह्पछी दीपिकाको हट शुट

अभिनेता रणबीर सिंहसँग बैवाहिक जिवनमा बाँधिएकी भारतीय अभिनेत्री दीपिका पादुकोणले बिवाहपछी निकै हट लुक भएको आफ्नो तस्बिर ईन्स्टाग्रामबाट सार्वजनिक गरेकी छिन् ।

सामाजिक सञ्जालमा निकै सक्रिय देखिने दिपिकाले उक्त फोटोशूट ELLE को लागि गराएकी हुन् । उक्त सार्वजनिक तस्बीरमा समुन्द्री किनारमा उभिएकी दिपिकाको लुक्स निकै बोल्ड अनि हट देखिएको छ ।

उनले सोसल मिडियामा उक्त तस्वीर सेयर गरेपछी उनका फ्यानले उनलाई विवाह पछिकै सबैभन्दा हट तस्बिर भएको प्रतिक्रिया दिएका छन् । उनको सो तस्बीरलाई उनका फ्यानले निकै मन पनि पराएका छन् ।

प्रतिक्रिया