महिला मन्त्रीको नग्न तस्वीर सार्बजनिक भएपछि… (फोटो फिचर)

महिला मन्त्रीको नग्न तस्वीर सार्बजनिक भएपछि… (फोटो फिचर)


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १० पुष २०७३
  • 52.5K
    Shares

युक्रेनकी युवामन्त्री अनस्तासिया दीवाका टपलेस र नग्न तस्वीर सार्वजनिक भएका छन् । २४ वर्षको उमेरमा युक्रेनको उप–इन्टेरियरमन्त्री बन्न सफल दीवाका सार्वजनिक नग्न तस्वीर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन् ।

देशको मन्त्रीकै नग्न तस्वीर सार्वजनिक भएपछि जनताले उनको बर्खास्तीको माग गरेका छन् । प्रायः विवादमा आइरहने दीवा यसपटक नग्न फोटोका कारण विवादमा आएको समाचार संस्था डेलीमेलले जनाएको छ ।

दीवाका फोटोहरु भाइरल भएर राजीनामा र बर्खास्त गरिनुपर्ने माग उठेपछि उनको बचाउमा इन्टेरियरमन्त्री उत्रेका छन् । मन्त्री आर्सेन आवाकोवले ती तस्बिरहरु दीवाको नीजि तस्बिर भएको बताउँदै उनी कलेज पढ्दाताका उक्त फोटो खिचिएको दाबी गरेका छन् । एजेन्सी ।

ukrin

ukrin-2

Anastasia Deeva

ukrin-4ukrin-5ukrin-6

प्रतिक्रिया