जनसांस्कृतिककर्मी एबं लेखक खेम थपलिया १६ दिन लामो हिरासत बसाइपछी रिहाई हुनुभएका छन् ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले गत साउन ३ गते थपलियाको रिहाईका लागि सर्वाेच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

© 2026 All right reserved to janasanchar.com | Site By : SobizTrend