सत्ताबाट प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठन तनहुँकि ममता रुचाललाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँले उनलाई व्यास नगरपालिका–११ बाट पक्राउ गरेको छ । रुचालको साथबाट पार्टीको पर्चा पम्प्लेटलगायतका सामग्रीहरु बरामत गरिएको प्रहरीले दावी गरेको छ । आइतबार साँझ पक्राउ गरेको छ