त्रिभुवन विमानस्थलबाट चारकिलो सुनसहित चिनियाँ नागरिक पक्राउ

त्रिभुवन विमानस्थलबाट चारकिलो सुनसहित चिनियाँ नागरिक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २० साउन २०७६
  • 6.2K
    Shares

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलो अवैध सुनसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले सुनसहित चिनियाँ नागरिक ली निंछीलाई पक्राउ गरेको हो ।

हङकङ हुँदै काठमाडौं आएका उनको लगेजमा सुन भेटिएको महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी शैलेश थापा क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया