आतंककारी भन्ने प्रम ओलीलाई ने.क.पा. महासचिव बिप्लवको जवाफ (हेर्नुस भिडियो)
आतंककारी भन्ने प्रम ओलीलाई ने.क.पा. महासचिव बिप्लवको जवाफ (हेर्नुस भिडियो)
जनसञ्चार डट कम समाचारदाता
मंगलबार, १४ जेष्ठ २०७६
19.3K
Shares
रास्ट्रिय मानव अधिकार आयोगको एक कार्यक्रममा बिद्रोही नेपाल कम्युनिष्ट पार्टीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आतंककारी’ भन्दै उनीहरुको माग के हो भनेर सोधेका थिए l यसै सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव बिप्लवको केही दिन अघि सार्वजनिक अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले सोधेका प्रश्नहरुको जवाफ खोज्ने प्रयास गरिएको छ । आतंककारी भन्ने प्रम ओलीलाई ने.क.पा. महासचिव बिप्लवको जवाफ (हेर्नुस भिडियो)