इन्धन आयात गर्दा बाहिरिने भयो वार्षिक ५ खर्ब

इन्धन आयात गर्दा बाहिरिने भयो वार्षिक ५ खर्ब


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३ पुष २०७३
  • 6.8K
    Shares

सरकारले आगामी १५ वर्षसम्ममा पेट्रोलियम पदार्थ आयात ५ खर्ब रुपियाँभन्दा बढीको हुने प्रक्षेपण गरेको छ ।

सरकारले कुल ९० दिनलाई पुग्ने इन्धन भण्डारण गृह स्थापनाको तयारी गरिरहे पनि प्रक्षेपणमा इन्धन आयात बढ्दै जाने देखिएको छ । नेपाल आयल निगमका अनुसार हाल बाषिर्क १ खर्ब रुपैयाँबराबरको पेट्रोलियम पदार्थ आयात भइरहेको छ ।

आजको कारोबार दैनिकमा समाचार छ ।

प्रतिक्रिया