इजरायलमा भिषण आगलागीः ६० हजार घरबारबिहीन

इजरायलमा भिषण आगलागीः ६० हजार घरबारबिहीन


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ९ मंसिर २०७३
  • 9.1K
    Shares

इजरायलको तेस्रो ठूलो शहर हैफाको जंगलमा लागेको भिषण आगोका कारण दशौं हजार मानिसलाई सुरक्षित स्थानमा लगिएको छ । दुई महिनका खडेरीपछि शहरको दक्षिणमा लागेको हावाले आगो नियन्त्रण बाहिर गएको छ ।  जंगलको आगोका कारण जेरुशलम तथा पश्चिम तटमा खतरा उत्पन्न भएको छ ।

इजरायलका प्रहरी प्रमुखले आगो जानाजानि लगाइएको हुनसक्ने बताए । प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले यस्तो आगजनीलाई आतंकवाद मानिन सकिन्छ । हैफाको उत्तरी जिल्लामा आगोले ठूला ठूला भवनसमेत जलाएको छ ।

प्रतिक्रिया